बच्चा को बारेमा जान्नै पर्ने कुराहरु | Dr. Dharmapal Raya | Birtamode | Best Children Doctor

   बच्चा को बारेमा जान्नै पर्ने कुराहरु:-

Dr. Dharmapal Raya 

  •  बच्चा जन्मिए देखि 6 महिना सम्म आमाको दुध वाहेक केहि पनि खुवाउनु हुदैन। जस्तै:(पानी,मह,लिटो, पिठो,जाउलो,स्यार्लेक्स आदि)।
  •  6 महिना पश्चचात बच्चालाइ अन्न, पानी,फलफूल,प्युरि,खुवाउन सुरु गर्ने र आमा को दुध पनि प्रसस्त मात्रामा खुवाइराख्ने।
  •  बच्चालाई राष्ट्रिय खोप तालिका अनुसार सबै खोपहरु नियमित समय मा लगाउने।
  •  बच्चालाइ कोइला तथा आगो मा नसेक्ने यदि सेक्नै पर्ने भएमा हिटर मा अलि अलि सेक्न मिल्छ ।
  •  बच्चाको लागि भनेर आमा ले केहि खानेकुरा बार्नु पर्दैन।
  •  गाइ भैसि को दुध सकेसम्म 2 बर्ष को उमेर सम्म खुवाउनु पर्दैन।
  • कुनै पनि बच्चा बिरामी भएको अवस्था मा डाक्टर को परामर्श बिना जथाभावी एन्टीबायोटिक को प्रयोग गर्नु हुदैन।



नवजात शिशु, बालरोग तथा बालपोषण विशेषज्ञ डा. धर्मपाल राय




Aadhar hospital




Post promote को लागि post पठाउन सक्नुहुन्छ ,






Post a Comment

Previous Post Next Post